२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

तीनकुनेमा भएको झडपमा किर्तिपुरका महर्जनको मृत्यु

काठमाडौँ- तीनकुनेमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । किर्तिपुर ४ का २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको छ । शुक्रबार साँझ गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी एक व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com