२०८२ असार १० - Tue Jun, 2025 -

Janasewa News

शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर धुमधामसँग हस्तान्तरण गर्छु। -प्रधानमन्त्री ओली

काठमाडौं । पूर्वयोजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद किस्तीमा राखेर हस्तान्तरण गर्ने बताएका छन् । ओलीले देउवा पाँच पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै छैटौंपटक पनि मौका जुर्नेवाला रहेको बताए ।

उनले भने, ‘अब शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री हुनुभयो। मौका उहाँलाई जुर्छ क्या त्यो। के गर्नुरु अब फेरि जुर्नेवाला छ । मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु। उहाँलाई आइहाल्छ। ‘

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com