शेर बहादुर देउवा र जनार्दन शर्मा बिच आकास्मिक भेटवार्ता

काठमाडौं। नेकपा माओवादी केन्द्र का उपमहासचिप तथा पूर्व मन्त्री जनार्दन शर्मा ले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थिति बारे छलफल गरेका छन् । उनले छलफलमा के के भयो भन्ने कुरा खुलाएका छैनन् ।