२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५७, आलु रातो प्रतिकिलो ४६, आलु रातो (भारतीय) प्रतिकिलो ३९, आलु रातो (मुडे) प्रतिकिलो ४०, आलु सेतो प्रतिकिलो ४० रहेको छ ।

प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५, गाजर (लोकल) प्रतिकिलो ९०, गाजर (तराई) प्रतिकिलो ७५, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ७०, काउली तराई प्रतिकिलो ५५, रातो मूला प्रतिकेजी ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो ३५, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो २५ र मकै बोडी प्रतिकिलो ४५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो २००, घिउ सिमी (लोकल) प्रतिकिलो ५५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो १४०, तीतो करेला प्रतिकिलो ३५, लौका प्रतिकिलो ३०, परबर (तराई) प्रतिकिलो ४० रहेको छ ।

परबर (लोकन) प्रतिकिलो ४०, चिचिण्डो प्रतिकिलो ३०, घिरौला प्रतिकिलो ४५, झिगुनी प्रतिकिलो ५५, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, फर्सी हरियो (डल्लो) प्रतिकिलो ३५, सलगम प्रतिकिलो ८०, भिण्डी प्रतिकिलो ५० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो १४०, पालुङ्गो साग प्रतिकिलो १५०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो १८०, च्याउ (कन्य) प्रतिकिलो १५०, च्याउ (डल्ले) प्रतिकिलो ३३०, कुरिलो प्रतिकिलो २५०, निगुरो प्रतिकिलो १०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो ८०, सजिवन प्रतिकिलो १६०, रातो बन्दा प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो १२००, पुदिना प्रतिकिलो १८०, इमली प्रतिकिलो २००, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३४०, केरा (दर्जन) १३५, कागती प्रतिकिलो १४०, अनार प्रतिकिलो ३५०, आँप (माल्द) प्रतिकिलो १००, आँप (दशहरी) प्रतिकिलो ११०, तरभुजा (हरियो) प्रतिकिलो १०५, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १७०, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०,खकटहर प्रतिकिलो ४५, नास्पाती (लोकल) प्रतिकिलो ६५, मेवा (भारतीय) प्रतिकिलो १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १००, खुर्सानी सुकेको प्रतिकिलो ३५०, खुर्सानी हरियो प्रतिकिलो ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ४५, खुर्सानी हरियो माछे प्रतिकिलो ८०, खुर्सानी हरियो अकबरे प्रतिकिलो ३००, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो १२०, हरियो धनियाँ प्रतिकिलो ३००, लसुन सुकेको चाइनिज प्रतिकिलो २००, लसुन सुकेको नेपाली प्रतिकिलो १६० रहेको छ ।

छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो १२०, ताजा माछा (रहु) प्रतिकिलो ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो ३२०, ताजा माछा (छडी) प्रतिकिलो २४०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकेजी ९०० निर्धारण गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com