२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि आज हुने भनिएको जेनजीसँगको बैठक सोमबारलाई सर्‍यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि आज हुने भनिएको जेनजीसँगको बैठक सोमबारलाई सारिएको छ।

राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै जेनजीका प्रतिनिधिले शीतलनिवास अगाडि नाराबाजी समेत गरेका छन्।

अहिले राष्ट्रपति पौडेल प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरुसँग छलफलमा रहेको शीतलनिवास स्रोतले बतायो।

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com