२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

११ देशका राजदूतलाई कात्तिक २० गतेभित्र काठमाडौं फर्किन सरकारको निर्देशन

काठमाडौं,। सरकारले भारतबाहेकका अन्य ११ देशका राजदूतलाई  फिर्ता बोलाउने निर्णय गरेको छ । दलहरुको कोटाबाट राजदूत बनेकाहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय भएको हो ।

यसरी फिर्ता हुने राजदूतहरुमा निम्न रहेका छन् ।

डा.कृष्ण प्रसाद ओली,चीन

लोकदर्शन रेग्मी,अमेरिका

चन्द्र घिमिरे,बेलायत

नेत्र तिम्सिना,मलेसिया

शैल रुपाखेती,जर्मनी

धनप्रसाद पण्डित,इजरायल

जंगप्रसाद चौहान,रुस

सनिल नेपाल,स्पेन

रमेशचन्द्र पौडेल,कतार

उनीहरुलाई आगामी कार्तिक २० गतेभित्र फर्किसक्ने भनिएको छ ।

तर, भारतका लागि राजदूत डा: शंकर शर्मालाई भने यथावत राखिएको छ । उनलाई तत्कालिन परराष्ट्रमन्त्री डा: आरजु राणाको सिफारिशमा राजदूत बनाईएको हो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com