२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।

तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।

तामाङका निकट मित्र रहेका घतानीका अनुसार कार्डियाक अरेस्टले उनको निधन भएको हो । तामाङकी श्रीमती र एक छोरी छन् । उनले हालै मात्र सलमान खानको एक चलचित्रमा भिलेनको रुपमा अभिनय गरिरहेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com