२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

अहिले देश असाधारण परिस्थितिबाट गुज्रेको छ -प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देश असाधारण परिस्थितिबाट गुज्रेको बताएका छन्।

रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले राष्ट्रलाई एकताबद्ध गर्ने आवश्यकता र राष्ट्रलाई सुदृढ गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘जरुरी पर्‍यो भने एउटा नयाँ आन्दोलन अगाडि ल्याउनुपर्ने हुनसक्छ राष्ट्र र जनताको निम्ति। नयाँ समाजवादी, राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन चलाउनुपर्ने पनि हुनसक्छ। भदौ २४ गतेको जस्तै विध्वंसका घटनाहरू घटाउने देशी विदेशी प्रतिक्रियावादी चलखेलहरू अझै रोकिएका छैनन्। त्यो परिस्थितिमा त्यसको प्रतिवाद गर्ने एउटा नयाँ शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ।’उनले राष्ट्रवादी शक्ति एक ठाउँमा ल्याउनको लागि आफूले नेकपा निर्माण गरेको बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com