२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )का उमेदवार अमरेशकुमार सिंहको अग्रता

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )का उमेदवार अमरेशकुमार सिंहको अग्रता बढ्दै छ । उनले दुई हजार ४७ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति गगन थापाले एक हजार ७१४ मत ल्याएका छन् । उनी अमरेशभन्दा एक हजार ३३ मतान्तरले पछि परेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा ९एमाले०का उमेदवार अमनिशकुमार यादवले ४१० मत प्राप्त गरेका छन् । जनमत पार्टीका उमेदवार राकेशकुमार मिश्र २६ मतसहित चौथो स्थानमा छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com