मतगणनाका लागि जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक जारी
मतगणनाका लागि जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक जारी
जनसेवा न्युज डटकम संवाददाता
मतगणना सुरु गर्नका लागि जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको आधारमा मतगणना सुरु गरिने जनाइएको छ ।
जनकपुरको मेयरमा एमालेबाट शिव शंकर साह, जसपाबाट लाल किशोर साह, लोसपाबाट मनोज चौधरी र राप्रपाबाट किसा गिरीलगायतका उम्मेदवार रहेका छन् ।