२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

भरतपुरमा अग्रता बढाउँदै विजय, रेणु ४३ मतले पछाडि

भरतपुरमा अग्रता बढाउँदै विजय, रेणु ४३ मतले पछाडि

चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । ११,२०७ मतगणना गर्दा सुवेदीले ३८९९ मत प्राप्त गरेका छन् । रेणु दाहालको ३८५६ मत छ । रेणु सुवेदीभन्दा ४३ मतले पछाडि छिन् ।

अर्का उम्मेदवार जगन्नाथ पौडेलले १५४८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा ४४३१ मतका साथ चित्रसेन अधिकारी (काङ्ग्रेस) अग्र स्थानमा छन् भने ३०४१ मत ल्याएर हिमला गुरुङ्ग (राप्रपा) पछ्याइरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com