४२५ पालिकाको मतपरिणाम सार्वजनिक, कसले कति जित्यो ? (सूचीसहित)
४२५ पालिकाको मतपरिणाम सार्वजनिक, कसले कति जित्यो ? (सूचीसहित)
काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । हालसम्म ४२५ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानीय तहमा जित हाँसिल गरेको छ । अहिलेसम्म कांग्रेसले १९७ स्थानीय तहमा जितको छ ।
नेकपा एमालेले हालसम्म १२१ स्थानीय तहमा जित्दा नेकपा माओवादी केन्द्रले ८३ पालिकामा जितेको छ । त्यस्तै एकीकृत समाजवादीले सात पालिकामा हित हाँसिल गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले पाँच ठाउँमा जितेको छ भने राष्ट्रिय जनता पार्टी ९राप्रपा०ले दुई पालिका जितेको छ । स्वतन्त्र उम्मेदवारले पनि मेयररअध्यक्षमा पाँच ठाउँमै जितेको छ । अन्यले १० ठाउँमा जित हात पारेको छ ।
उपमेयर तथा उपाध्यक्षतर्फ पनि सबैभन्दा बढी कांग्रेसले नै जितेको छ । अहिलेसम्म कांग्रेसले १८८ पालिकामा उपमेयररउपाध्यक्ष जितेको छ ।
एमालेले उपमेयररउपाध्यक्षमा पनि १२१ पालिकामै जित हात पारेको छ । माओवादीले उपमेयररउपाध्यक्ष ८९, एकिकृत समाजवादीले १४, जसपाले पाँच र अन्यले ६ पालिका जितेको छ ।