२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

चितवनमा जगन्नाथले कटाए ७ हजार मत, रेनुको अग्रता ३,२६०

चितवनमा जगन्नाथले कटाए ७ हजार मत, रेनुको अग्रता ३,२६०

चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो विवरणअनुसार हालसम्म ४५,७६२ मतको गणना हुँदा मेयरमा रेनु दाहालको अग्रता कायमै छ ।

उनले १७ हजार २९० मत प्राप्त गर्दा विजय सुवेदीले १४ हजार २६ मत पाएका छन् । रेनु र विजयको मतान्तर ३ हजार २६० को छ ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ७ हजार ४० मत पाएका छन् । अहिले वडा नम्बर १० र ११ को मत गणना भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com