२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

पंचकन्या गाउँपालिकाको अध्यक्षमा तेजबहादुर तामाङ र उपाध्यक्षमा विमला केसी विजयी

पंचकन्या गाउँपालिकाको अध्यक्षमा तेजबहादुर तामाङ र उपाध्यक्षमा विमला केसी विजयी

काडमाडौँ । पञ्चकन्या गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार तेजबहादुर तामाङ ४,३५४ मत ल्याई विजयी भएका छन्। उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार माधवप्रसाद खनाललाई ३८० मतान्तरले पराजित गरेका हुन् । पराजित माधवप्रसाद खनालले ३,९७४ मत ल्याएर पराजित भए भन,े यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उम्मेदवार बिमला केसी ४,००७ मत सहित विजयी भएकी छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सलिना केसीले ३,७४९ मत ल्याई पराजित भएकी छिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com