२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

असार १८ गते स्वतन्त्र उम्मेदवारहरुको पहिलो बिशेष भेला हुँदै उपस्थितिको लागी सबैलाई निम्तो

असार १८ गते स्वतन्त्र उम्मेदवारहरुको पहिलो बिशेष भेला हुँदै उपस्थितिको लागी सबैलाई निम्तो

काठमाडौँ । राजनीतिक दलको झुटो वचन र कर्मप्रति फरक भएकोले स्वतन्त्र ढंगले आफ्नो समुह अघि बढेको जनसेवा न्युज डटकम सँग कुराकानिमा नेपाल चिन विज्ञ दिनेश लनाल ज्युले बताउनु भयो । गत स्थानीय चुनावमा पनि काठमाडौं महानगरमा बालेन्द्र साहलाई भरपुर सहयोग गरेर जिताउने भुमिका खेल्नु भएको थियो ।
उहाँ भन्नु हुन्छ ‘पार्टीगत रुपमा झुटा मुद्दालाई हेरेर नेपाली जनतालाई भोट हाल्न नलगाउने भनेर बालेन शाहलाई भरपुर सहयोग गरेर जितायौं । हामी फेरि संसदको चुनावको तयारीमा जुटेका छौ सबै स्वतन्त्र युवाहरुलाई एक ढिक्का बनाएर अगाडी बढाउन हामिले असार १८ गते पहिलो बिशेष भेलाको आयोजना गरेका छौँ।

महानगरमा बालेन्द्रलाई पुरायौँ भने अब संसदमा सुमन सायमीलाई पुर्याउन भुमिका खेल्दै छौँ उहाँले जनताको आवाज संसदमा पुर्याउनु हुनेछ त्यसैले राम्रो व्याक्तीलाई विजय गराउन हाम्रो पहिलो प्राथमिकता हो हामी सम्पुर्ण जनसमुदाय लाई पनि अपिल गरेका छौ । हामि दे्शभरिका राम्रो व्याक्ति स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन सबै नेपाली जनताले साथ दिनु पर्ने भन्दै सबैलाई अपिल पनि गर्नु भएको छ । अब ठुला दलका बुढा नेता बाट निकास निस्कन नसक्ने भन्दै सबै नेपाली जनताहरुले सोच्ने बेला आएको र उनिहरुको ठाउँमा विकल्प खोज्नु पर्ने भन्दै  सबैलाई सचेत गराउनु भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com