आज बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
आज बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
जनसेवा न्युज डटकम संवाददाता
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । बुधवार पनि सरकारले देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको थियो ।