२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

एनएमबि बैंकले बाड्यो १ सय डस्टबीन

एनएमबि बैंकले बाड्यो १ सय डस्टबीन

काठमाडौं, २१ फागुन । एनएमबि बैंक लिमिटेडले १ सय डस्टबीन वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको धुलाबारीमा १०० वटा डस्टबीन वितरण गरेको हो।

उक्त डस्टबीन विधालयको सरसफाई तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्धेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक विधालयमा वितरण गरिएको बैंकले जनाएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com