२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नुवाकोटको तादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान विजयी

नुवाकोटको तादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान विजयी

काठमाडौँ । नुवाकोट तादी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार सन्तमान तामाङ्ले ३ हजार २ सय ४१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादीका किरण कुमार रिजालले २ हजार ५ सय १८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्जु प्याकुरेल विजयी भएका हुन् । उनले ३ हजार ३ सय ९७ मत ल्याएकी छन् । नेपाली कांग्रेसकी इश्वरी उप्रेतीले २ हजार ७ सय ७८ मत ल्याएकी छिन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com