एमाले अध्यक्ष ओलीले तीन दिदीबहिनीसँग लगाए भाइटीका
एमाले अध्यक्ष ओलीले तीन दिदीबहिनीसँग लगाए भाइटीका
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।
भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा ओलीले दिदीबहिनीबाट भाइटीका लगाएका हुन् ।