२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ७० करोड बजेट

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

आगामी वर्ष वन डढेलो नियन्त्रण गर्न उपकरण किन्ने घोषणा अर्थमन्त्री वर्षमान पुनले बताए । आगामी वर्ष कार्वन उत्सर्जन नयूनीकरणमा जोड दिइने बताए । यसलाई आम्दानीको स्रोतमा उपयोग गर्ने समेत उनले बताए ।

कोशी र कर्णालीमा रेड कार्यक्रम कार्यान्वयन गरिने उनले बताए । हरियाली बढाउन जलाधार क्षेत्रमा जलभरण कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com