२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी- कैलालीको गोदावरीबाट लागूऔषधसहित बैतडीका एक युवक पक्राउ परेका छन्।

पुर्चौडी नगरपालिका–२ का ३४ वर्षीय नरेश साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। गोदावरी नगरपालिका–२ तेघरीबाट १ सय १० मिलिग्राम लागूऔषध  सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com