२०८३ बैशाख ११ - Fri Apr, 2026 -

Janasewa News

कृषि र पशु विज्ञान अध्ययन संस्थानको सहायक डिनमा ६ जनाको आवेदन

काठमडौं । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानको सहायक डिनको लागि ६ जनाको आवेदन परेको छ ।

दुई जना सहायक डिनको लागि ६ जनाको आवेदन परेको हो । जसमा दुई जना महिलाको पनि आवेदन परेको छ ।

त्रिविमा पछिल्लो समय महिलाको आवेदन नपरेको विषय उठ्ने गरेको थियो । यसपटक डा. रमा पौडेल र डा. हुमा न्यौपानेको आवेदन परेको हो । त्यसैगरी आवेदन दिनेमा डा. पुष्पराज पौडेल, डा. मुक्तिराम पौडेल, डा. राम भजन मण्डल र डा. शम्भु शाहको आवेदन परेको हो । उनीहरूको अन्तर्वार्ता २७ माघमा हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com