२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

बरिष्ठ समाजसेवी सावित्री अधिकारी समानुपातिक उम्मेदवारमा सिफारीस

काठमाडौं । बरिष्ठ समाजसेवी सावित्री अधिकारी उम्मेदवार बन्ने भएकी छिन । नेपाली कम्युनिष्ट पार्टी  बागमती प्रदेश समन्वय समितिको बैठकले फागुन २१ मा हुने निर्वाचनमा   चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवारका रूपमा भरतपुर महानगरपालिका वडा नं. १४, पकडी निवासी  बरिष्ठ समाजसेवी तथा सामाजीक अभियन्ता सावित्री अधिकारीलाई सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com