२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

अमेरिकी राष्ट्रपति दम्पत्तिद्धारा दिपावली

अमेरिकी राष्ट्रपति दम्पत्तिद्धारा दिपावली

काठमाडौं । अमेरिकी राष्ट्रपति दम्पत्तिले पनि हिन्दुहरुको महान पर्व दिपावली मनाउनु भएको छ । राष्ट्रपति जो वाईडेन र प्रथम महिला जिल बाइडेनले राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा संयुक्त रुपमा दिपावली गर्नु भएको हो ।

उहाँहरुले हिन्दुहरुको यस पर्वलाई दिप र उज्यालोको पर्वको रुपमा उल्लेख गर्नु भएको राष्ट्रपति कार्यालयको आधिकारीक सामाजिक सञ्जालमा लेखिएको छ ।
दिपावली मनाउँदा आफूहरुलाई खुशी र रमाइलो लागेको अनुभव उहाँहरुले सुनाउनु भएको ह्वाईट हाउसका अधिकारीहरुले बताएका छन् ।

दिपावली मनाउने क्रममा उपराष्ट्रपति कमला ह्यारिस पनि सहभागी हुनु भएको थियो । उहाँ भारतीयमूलकी हुनुहुन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com