२०८२ चैत्र १४ - Sat Mar, 2026 -

Janasewa News

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै बस्दै

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै बस्दैछ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । नवनियुक्त मन्त्रीहरुले शपथ खाएलगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका थिए । लगत्तै, उनीहरु अहिले मन्त्रिपरिषद् बैठकको लागि जम्मा हुन थालेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com