२०८३ असार १९ - Fri Jul, 2026 -

Janasewa News

संवैधानिक परिषद्को बैठक बेलुकी ५ बजे बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक बोलाइएको छ ।

प्रधानमन्त्री बालेन शाहले बेलुकी ५ बजे बस्नेगरी बैठक बोलाएको प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।

उनका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस गर्नेबारे छलफल हुने एजेन्डा जानकारी गराइएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com