Janasewa News

सरकार ठेकदारदेखि तस्करसम्म डरायो : सुवाल

सरकार ठेकदारदेखि तस्करसम्म डरायो : सुवाल जनसेवा न्युज डटकम संवाददाता नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् । खराव ठेकदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको उनको भनाइ थियो । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले …

सरकार ठेकदारदेखि तस्करसम्म डरायो : सुवाल Read More »

नेता त्यागी होस्, आडम्बरी र पाखण्डी नहोस् : ओली

नेता त्यागी होस्, आडम्बरी र पाखण्डी नहोस् : ओली जनसेवा न्युज डटकम संवाददाता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेता आडम्बरी र पाखण्डी हुन छोडेर त्यागी भएमात्रै देश विकास हुने बताएका छन् । आइतबार काठमाडौमा ‘युवासँग केपी ओली’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई वर्तमान सरकारसँग कटाक्ष गर्न मन नलागेको भन्दै वर्तमान अवस्थाले आलोचना गर्नुपरिरहेको …

नेता त्यागी होस्, आडम्बरी र पाखण्डी नहोस् : ओली Read More »

विप्लवसहित चार पार्टीले गरे नेपाल बन्दको घोषणा

विप्लवसहित चार पार्टीले गरे नेपाल बन्दको घोषणा काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले नेपाल बन्दसहित आन्दोलनको घोषणा गरेका छन । आज बसेको चार कम्युनिस्ट पार्टीको बैठकले नेपाल बन्दसहितका आन्दोलनको घोषणा गरेका हुन् । बैठकले देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई लिएर भाद्र ७ गते नेपाल बन्दको घोषणा गरेका हुन् । ‘चार क्रान्तिकारी …

विप्लवसहित चार पार्टीले गरे नेपाल बन्दको घोषणा Read More »

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने प्रचण्डको दाबी

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने प्रचण्डको दाबी काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उनले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने …

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने प्रचण्डको दाबी Read More »

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन जनसेवा न्युज डटकम संवाददाता गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलाई उद्धार गरी अस्पताल पुर्याउनका लागि …

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन Read More »

मंसिर ४ गतेको निर्वाचनका लागि ४० दल दर्ता

मंसिर ४ गतेको निर्वाचनका लागि ४० दल दर्ता जनसेवा न्युज डटकम संवाददाता आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपरान्हसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको …

मंसिर ४ गतेको निर्वाचनका लागि ४० दल दर्ता Read More »

एमालेले एक्लै बहुमत ल्याउँछ तर तालमेलको लागि ढोका बन्द छैन : ज्ञवाली

एमालेले एक्लै बहुमत ल्याउँछ तर तालमेलको लागि ढोका बन्द छैन : ज्ञवाली जनसेवा न्युज डटकम संवाददाता नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमालेको जनतामा ठूलो प्रभाव रहेको बताउँदै जनताले एमालेलाई नै …

एमालेले एक्लै बहुमत ल्याउँछ तर तालमेलको लागि ढोका बन्द छैन : ज्ञवाली Read More »

बार्सिलोनाले रियललाई पछि पार्दै उपाधि जित्न सक्ला ?

बार्सिलोनाले रियललाई पछि पार्दै उपाधि जित्न सक्ला ? एजेन्सी  – रियल म्याड्रिडले गत सिजन सजिलैसँग उपाधि जित्यो । १३ अंकको अन्तरमा रियलले उपाधि जित्दा बार्सिलोना भने कमजोर अवस्थामा रहँदै सिजनको अन्त्य गर्यो । तर, बार्सिलोना यो सिजनमा भने बलियो देखिन्छ । लेवान्डोस्की, राफिन्हा, डेम्बेलेले क्लबलाई बलियो बनाउने अनुमान गरिएको छ । यो सिजन पनि बार्सिलोना …

बार्सिलोनाले रियललाई पछि पार्दै उपाधि जित्न सक्ला ? Read More »

काठमाडौं २ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल

काठमाडौं २ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल जनसेवा न्युज डटकम संवाददाता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले पार्टीले टिकट दिए काठमाडौं २ मा आफूले नै जित्ने दाबी गरेकी छन् । शनिबार राजधानीमा भएको पार्टीको बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, …

काठमाडौं २ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल Read More »

बोगटीलाई सम्झिँदै प्रचण्डले भने– धेरै पढेका नभए पनि पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रो थिए

बोगटीलाई सम्झिँदै प्रचण्डले भने– धेरै पढेका नभए पनि पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रो थिए जनसेवा न्युज डटकम संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको …

बोगटीलाई सम्झिँदै प्रचण्डले भने– धेरै पढेका नभए पनि पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रो थिए Read More »

Get 30% off your first purchase

X
Scroll to Top