२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ । बिहीबार सेनापति प्रभुराम शर्मा र नेपालका लागि नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच जङ्गी अड्‍डामा शिष्टाचार भेटघाट भएको हो ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास सेनाले लिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com