एमाले अधयाक्ष ओली सम्बोधनको लागी विराटनगर जाँदै

काठमाडौं । नेकपा एमाले अध्यक्ष पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ जानु लाग्नु भएको छ ।

एमाले जिल्ला कमिटी मोरङले विराटनगरमा आयोजना गर्न लागेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसपतर्फ जानु लाग्नु भएको हो ।

सम्बोधनपछि ओली आजै काठमाडौं फर्किने तालिका रहेको उहाँको सचिवालयले जनाएको छ ।

Leave a Comment

Your email address will not be published.

Get 30% off your first purchase

X
%d bloggers like this: