२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

संयुक्त छ विधार्थी संगठनले बुझायो उघोग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापन पत्र

कात्तिक २५ काठमाण्डौँ । छ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अविलम्ब फिर्ताको माग राखि संयुक्त्त प्रेस विज्ञाप्ति निकाली संघर्षको कार्यक्रम घोषणा गरेका छन् ।


कार्यक्रम घोषणा गरेकै दिन विद्यार्थी संगठनका टिम ४ः ३० बजे उघोग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापन पत्र बुझएको विषय अखिल क्रान्तिकारी विद्यार्थी संगठनका (उपाध्यक्ष) कमरेड शीलु न्यौपाले ले (जनसेवा न्युज डट कम ) सँग कुरा गर्दैै थप जाकारी दिनु भयो ।

उनले भनिन् नेपाल सरकार र आयल निगमले आम जनताको जनजीविकालाई प्रत्यक्क्ष असर पुग्ने गरि बारम्बार पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई तृव रुपमा बढाइरहेको छ । आज जनता एक छाक कसरी टार्ने भन्ने विषय छट्पटाइ रहदा सरकार र तिनका अंगहरु अंक गणितीय खेलमा अलमल गरिरहेका छन् भन्दै आक्रोश पोखिन ।

ज्ञापन पत्र

सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ताको को माग गर्दै आज छ विद्यार्थी संगठनले संयुक्त्त विज्ञाप्ती जारी गर्दै सरकारको गम्भिर ध्यानाकर्षण गराएको छन् ।

विज्ञाप्तिको पुर्णपाठ

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com