नेप्से १६ अंकले बढ्यो, ७ अर्ब भन्दा बढीको सेयर कारोबार

काठमाडौँ । नेप्से सूचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ । ७ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनीमा सकारात्मक सर्किट लाइनमा कारोबार भएको छ ।

यस दिन २२४ कम्पनीको १ करोड १९ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः महालक्ष्मी विकास बैंक र एसियन लाइफ इन्सुरेन्स परेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: