२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

हिमाल तीनश्रि, र पोचे, तातोपानी खुमैलाई पर्यटकिय क्षेत्रमा विकाश गरे हाम्रो वडा सक्षम बन्छ: पुन

कास्की जिल्ला- माछापुच्छ्रे गाउँपालिका वडा नं १ लाई पर्यटन र उर्जा क्षेत्रबाट विकास निमार्ण कार्यमा अगाडी बढाउन जोड दिएका छन् ।
विशेष गरी धिप्राङ, रुम्जा, देउराली हुँदै खुमै, कोरचन हुँदै वेशक्याम पुगिने त्यहाँका समाजसेवी, रेम बहादुर पुन मगर ले बताउनु भयो ।

धिप्राङ, रुम्जा, हुदै खुमै पुग्न करिव नरमल ५ घण्टा मा खुमै पुगिने उनले बताए । तर पर्यटन व्यवस्थापन को लागी पैदल बाटो खानेपानी शौचालयको व्यवस्थनपन भए पर्यटकको आकर्षण बढ्दै जाने र त्यस रमणिय क्षेत्रमा नेपालको राष्ट्रिय चरा डाँफे, मुनाल, कस्तुरी, मृग, लगाएत विभिन्न थरिथरि का जडिबुटी यस्तै फुलहरु राष्ट्रिय फुल लालिगुँरास, हिमाल दृश्य अनौठो –अनौठो प्रकृतिका पहाडहरु प्रकृतिक उत्पन्न तातोपानी स्वर्गको ठाउँ भनेर चिनिने तीन श्रि लगाएतले पर्यटकको पहिलो पटक मै मन लोभिने स्थान हुन् भन्दै त्यस वडाको विकासको लागी सरकार गम्भिर हुनुपर्ने भन्दै माग राखेको कुरा पुन ले बताए ।

आयोजनाले पनि साथै नयाँ बन्दै गरेको जलविद्युत स्थानिय युवाहरुको दक्षता को आधारमा रोजगारी दिनुपर्ने गाउँ विकास लाई सहयोग गर्नु पर्ने धिप्राङ, रुम्जा, सरिपाखा, टुुसे, मिर्स, करुवा, गाउँमा भौतिक पुर्वाधार बाटो सिचाई खानेपानी को समस्या रहेकाले सम्वन्धित स्थानीय सरकार, र प्रदेश, केन्द्रीय सरकार लाई समेत ध्यानाकार्षण गराइएको बारे बताउनु भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com