२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

अमेरेकी दुतावास अगाडी एसीसी को विरुद्ध प्रदर्शन गर्दा दर्जनौ गिराफ्तार

काठमाण्डौ -ने.क.पा. क्रान्तिकारी माओवादी पार्टीले विगत लामो समय देखी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रघाति एमसिसि सम्झौता हो भन्दै सडक आन्दोलन मार्फत विरोध जनाउदै आएका थिए ।

साथै मंसिर ३ गते पनि राष्ट्रघाती (एमसीसी) खारेजिको माग गर्दै अमेरिकी राजदुतावास अगाडि ने.क.पा. (क्रान्तिकारी माअ‍ोवादी) ले विरोध प्रदशन गर्ने क्रममा पार्टीका केन्द्रीय सदस्य तथा क्रान्तिकारी युवा लिगको नेपालका अध्यक्ष अमिर महर्जन ,खगेन्द्र छन्त्याल,जगदीश महर्जन,नेपाल दलित मुक्ति मोर्चाको कार्यकारी अध्यक्ष टेक बहादुर विश्वकर्मा,नेपाल दलित मुक्ति मोर्चाको सचिवालय सदस्य शोभा विश्वकर्मा,राधाकृष्ण थापा,ज्ञान प्रसाद तिवारी,शंकर बोहरा ,समसेर रम्तेल ,प्रबेग वि.क समेत दर्जनौ नेता कार्यकर्ता लाई गिरफ्तार गरेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com