२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

मंसिर २८ गते बोलायो मेगा बैंकले साधारणसभा

काठमाडौं । मेगा बैंक लिमिटेडले आगामी मंसिर २८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले उक्त दिन बिहान ११ः१५ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा बोलाएको हो ।उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी मंसिर १४ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै मंसिर १३ गतेसम्म कायम शेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।

सभाले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई १२.०२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र २.०७ प्रतिशत नगद० प्रस्तावलाई पारित गर्दै छ । यस्तै सभाले मर्जर तथा एक्विजिसनसँग सम्बन्धित आवश्यक सम्पूण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com