२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

बहिर्गमित जनमुत्ती सेना, लगाएत घाइते, पुर्व लडाकुहरुलाई, नेकपा एमाले पार्टीले वेवस्थापन गर्ने चितवन बाट गरे :ओलीले घोषणा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले पूर्व लडाकूको व्यवस्थापन गर्न नसकेको बताएका छन्।

उनले घाइते पूर्वलडाकूको व्यवस्थापन अब एमालेले गर्ने पनि बताए।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारमा रहे पनि पूर्वलडाकू व्यवस्थापन र उनीहरूको उपचारलगायतमा ध्यान नदिएको आरोप लगाए।

‘प्रचण्डजी शान्ति प्रक्रिया किन टुंगो लगाउनु हुन्नरु घाइतेको उपचार किन गर्नु हुन्न ? मनपरेका मानिसलाई १० हजार बाँडेर हुन्छरु पैसा बाँडेर समस्या समाधान हुन्छरु, चितवनमा आज दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले भने, ‘लडाकूलाई रोजगारी दिने हो सरकारमा तपाईं हुनुहुन्छ।’

उनले लडाकू व्यवस्थापन गर्ने पावर देखाउन प्रचण्डलाई आग्रह गरेका थिए। ओलीले पूर्वलडाकूको व्यवस्थापन अब एमालेले गर्ने पनि बताए। माओवादीले लडाकूलाई विर्सेर मेयर र मन्त्री आफ्ना आफन्तलाई बनाएको पनि ओलीको आरोप थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com