राप्रपा अध्यक्ष पथको लागी कमल थपाले उम्मेदवारी दिने

आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणाको तयारी गरेको उनले बताए।

आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर उनले अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लागेका छन्।

थापाले आफू फेरि किन राप्रपाको अध्यक्ष उठ्न लागेको भन्नेबारे विस्तृतमा आज मध्यान्ह १२स्३० मा राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर बताउने उल्लेख गरेका छन्।

राप्रपाले यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ।

थापा अहिले पनि राप्रपा अध्यक्ष छन्। राप्रपामा थापासहित पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: