२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

ओलीद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता

चितवन – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने प्रयास गरे पनि नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि ओली चुनावी प्रक्रियामा जान बाध्य हुनुभएको हो । अध्यक्षसहित सहमति नभएको पदमा भरे बेलुकी मतदान हुनेछ ।

तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १० बजेर ३० मिनेटमा र अन्तिम नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com