२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

युभेन्ट्सको सफलता पुर्वक जित

एजेन्सी । इटालिय सिरी ‘ए’मा युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले सालेरनिटानालाई २० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सलाई सहज जित दिलाउनको लागि पाउलो डिबाला र अल्भारो मोराटाले समान एक(एक गोल गरे ।

खेलको १२औं मिटेनमा डिबालाले खोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले डिजान कुलुसेभ्स्कीको पास गोल गरेका थिए ।

७०औं मिनेटमा अल्भारोले गोल गर्दै युभन्ट्सलाई जित दिलाए । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए ।

जितसँगै युभेन्ट्स १५ खेलबाट २४ अंक जोडेको छ । अंकतालिकामा युभेन्ट्स सातौं स्थामा रहेको छ । पराजित सालेरनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com