आज सुनको मुल्य तोलामा रु २०० घटेको छ

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य तोलामा रु २०० घटेको छ । बिहिबार रु ९१ हजार ५०० मा कारोवार भएको छापावाला सुन शुक्रबार रु २०० घटेर तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहिबार तेजाबी सुन तोलामा रु ९० हजार ८०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार १ सय ९० मा कारोवार भएको महमसंघले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: