डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा ‘डाइनामिक कोम्बो प्याक’

काठमाडौं । डिशहोम फाइबरनेटले डाइनामिक कोम्बो प्याक अफर अन्तर्गत ४० एमवीपीएस इन्टरनेट वार्षिक मात्र रु १२,९९९ मा ल्याएको छ ।

यस अफर अन्तर्गत डिशहोम फाइबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउने बताइएको छ । यो सुविधा २५ एमवीपीएस वार्षिक रु ११,५०० मा पनि लिन सकिने कम्पनीले जनाएको छ ।

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, आकर्षक छुटहरु, निःशुल्क GO App र XVOD डिशहोमजस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेका कम्पनीले जनाएको छ । फाइबरनेटका योजनाहरु १० एमवीपीएस देखि १०० एवीपीएससम्म उपलब्ध छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: