२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

युवाको नेतृत्व सहभागिता हुनुपर्छ भन्दै युवराज न्यौपानेले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गोरखाका युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट

महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन ।

नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्ने आफ्नो मुद्दा रहेको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com