२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

यु -१९ साफ च्याम्पियनसिप : पहिलो खेलमा आयोजक बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौँ । नेपालले आज यु- १९ महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो खेल खेल्दै छ । आयोजक देश बंगलादेशसँग नेपालले आज प्रतिस्पर्धा गर्न लागेको हो ।

बंगलादेशविरुद्ध जितको लक्ष्य लिएर नेपाली टोली मैदानमा उत्रने तयारी रहेको जनाइएको छ । बंगलादेशको ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज साँझ पौने सात बजे खेल सुरु हुनेछ ।

सिंगल राउन्ड रोबिनको आधारमा हुने उक्त आयोजक बंगलादेशसहित भारत, नेपाल, भुटान र श्रीलंका गरी पाँच टोलीको सहभागिता छ ।

आजको खेलपछि नेपालले दोस्रो खेल १५ डिसेम्बरमा श्रीलंकाविरुद्ध र तेस्रो खेल १७ डिसेम्बरमा

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com