२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा युनायटेडले नर्वित सिटीलाई १–० गोल अन्तरले पराजति गरेको हो ।

युनाइटेडमो जितमा पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे । उनले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

यो जितसँगै युनाइटेड १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित नर्विच १० अंक जोडेर पुछारमा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com