२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

सन्दीप क्यारेबियन प्रिमियर लिगबाट समेत आउट

सन्दीप क्यारेबियन प्रिमियर लिगबाट समेत आउट

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई क्यारेवियन प्रिमियर लिग क्लबले टिमबाट हटाएको छ । वेस्टइन्डिजको जमैका तालावासले लामिछानेलाई हटाएको क्रिकइन्फोले जनाएको छ ।

लामिछाने जमैका तालावासमा आवद्ध थिए । क्लबले खेलेको तीनवटै खेलमा लामिछाने खेलेका छैनन् । क्लबले उनी तत्काल लिग छाड्ने जनाएको छ ।

१७ वर्षीया एक नाबालिगले बलात्कार आरोप लगाएपछि क्यानले बिहीबार मात्रै सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com