२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

नायिका निशा अधिकारीले निरन्तर फिल्म खेल्ने भएकी छिन्

काठमाडौं । अभिनेत्री निशा अधिकारी केही समयदेखि चलचित्रको पर्दाबाट हराएजस्तै छिन् । निशाले काम गरेको पछिल्लो चलचित्र ‘पोखराकी काली’ हो । यो चलचित्रमा काम गर्दैगर्दा निशा आमा बनेकी थिइन् ।

अब भने निशा चलचित्र ‘म’बाट कमब्याकको तयारीमा छन् । चलचित्रको शुभसाइत समारोहमा पुगेकी निशाले अब आफू निरन्तर चलचित्रको काममा लाग्ने बताइन् । उनले भनिन् अब म निरन्तर चलचित्रमा काम गर्छु । बीचमा पनि मैले चलचित्रमा काम नगरेको भने होइन । यसैले मेरो ग्याप भने भएको थिएन ।’

नेपाली चलचित्रमा कुनै समय निक्कै चर्चामा रहेकी निशा सन्तान जन्माएपछि भने चर्चामा छैनन् । निशा अब आफू फेरि पहिलेजस्तै चलचित्रमा सक्रिय हुने सोचमा छिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com