नेपाली कांग्रेस महाधिवेशन को मतगरणा ताजा अपडेट
![](https://www.janasewanews.com/wp-content/uploads/2021/12/1639404076-64EEN-1.jpg)
अपडेटः ३२८२ मतगणना हुँदा, देउवाको अग्रता कायमै
अपडेटः २१०६ मतगणना हुँदा, देउवाको अग्रता कायमै
काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाको पछिल्लो विवरण यस्तो छ ।
शेरबहादुर देउवा : १५५६
शेखर कोइराला : ११९७
प्रकाशमान सिंह : २५७
विमलेन्द्र निधी : २०१
कल्याण गुरुङ : ५४