सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । सिरहाको गोलबजार– ६ मा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति दुई समूहबीच भएको झडपमा घाइते रामकुमार सदाको उपचारको क्रममा मेरिसीटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो । घाइते निकेश सदाको उपचार भईरहेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: