२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

महिला सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा रोल्पाका एक अधिकृत पक्राउ

बाँके । सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा रोल्पाका एक अधिकृत पक्राउ परेका छन् । आफूलाई जबरजस्ती करणी गरेको भन्दै महिला सशस्त्र प्रहरीले उनीबिरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा रहेका छन् । उनलाई रोल्पा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउपछि रोल्पा प्रहरीले थापालाई बाँके प्रहरीलाई जिम्मा दिएको बताइएको छ ।

बाँकेमा कार्यरत रहेकी महिला सशस्त्र प्रहरीले उनलाई बलात्कारको आरोप लगाएकी हुन् । जबर्जजस्ती करणी उद्योगमा पक्राउ परेका थापाको सम्बन्धमा सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com