आज सुनको मूल्य ९३ हजार तोलाको

जनसेवा न्युज डटम संवाददाता

मंगलबार सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: