२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाण्डौ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले भोलि सोमवार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

गएको मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४ औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो । पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com